झापामा कृषकले दुधको उचित मुल्य पाएनन्, फ्याट कम नलेख्दा कर्मचारी निलम्बन

शरणामती । गाईको दाना चोकर र परालको मुल्य बढेसँगै दुधको मुल्य नपाएपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषकहरु मारमा परेका छन् । दुग्ध चिस्यान केन्द्रले कहिले दुध होलिडे त कहिले बजार मुल्य भन्दा ज्यादै कम मुल्य दिएपछि आफुहरुले सहकारीबाट ऋण गरेर सुरु गरेको गाईपालन पेशा संकटमा परेको कृषकको गुनासो रहेको छ । यस क्षेत्रमा झापा गाउँपालिका…