गुणस्तरीय जीवनयापनका लागि विश्व बैंकले सहायता राशीमा वृद्धि गर्नु जरुरी

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “नेपालको चरम गरीबी केही वर्ष्भित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पुर्याई गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन विश्व बैंकले सहायता राशीमा…