बजारभाउ चार प्रतिशतले बढ्यो

काठमाडौं । एक महिना अवधिमै खाद्यान्नको भाउ चार प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको मूल्य विश्लेषणअनुसार वैशाखयता दैनिक उपभोग्य सामग्रीमा औसतमा ४.२ प्रतिशत बढेको हो । कान्तिपुर दैनिकमा समाचार छ, ‘बजार मूल्य विश्लेषण गर्दा उपभोग्य वस्तुको मूल्य बढेको देखिएपछि नियन्त्रण गर्न गोदाम र ठूला आयातकर्तामा अनुगमन…