बिर्तामोड । पूर्वी नेपालमा पेट्रोलियम पदार्थ सहज हुन अझै केही दिन लाग्ने भएको छ । भारतस्थित पानीट्याङ्की भन्सारमा अनलाइन इन्ट्री सुरु भएपछि ट्याङ्कर भित्रिन सकिरहेका छैनन । गत हप्तादेखी शुरु भएको अनलाइन इन्ट्री प्रणाली व्यवस्थित नभएका कारण नेपाली मालबहाक सवारी नेपाल भित्रिन सकिरहेका छैनन् । इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगम चारआलीले बिराटनगरबाट शनिबार…