एजेन्सी । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो । जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुईरदुई गोल गरे । एक गोल डानिलोले गरे । खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज…