शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यही माघ २५ गतेबाट २७ गतेसम्म शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने शिवसताक्षी नगरपालिका शाखा शाखाले जनाएको छ । प्रतियोगितामा शिवसताक्षी नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाउने…