शिवसताक्षीमा प्रथम आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा कमल सुनारा विजय शिवसताक्षी । झापाको शिवसताक्षीमा आदिबासी ऐतिहासिक फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक पश्चिमको खेल मैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कमल सुनारा विजयी भएको छ । ट्राइवेकर कोरोबारीलाई ३–४ गोल अन्तरले हराउँदै कमल सुनारा विजयी भएको वडा नं. ४…