अर्जुनधारालाई १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि

भद्रपुर - १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अर्जुनधारा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको छ । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कास्यसहित च्याम्पियन बनेको हो । अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कास्य, करातेमा ४ स्वर्ण र १ कास्य, तेक्वान्दोमा…