बिर्तामोड । मंगलबार चारपानेमा हुने सहारा हाफ म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहने छ । आयोजकले प्रस्थान बिन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक…