भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा भोलिदेखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने गरी आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन उपप्रधान…