खुदुनावारी । धनकुटा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज (बुधबार) सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले आफुलाई अन्तिम चारमा सुरक्षित गरेको हो । धनकुटालाई सहजै जित दिलाउन खेल सुरु भएको ४ मिनटमा अन्जना…