सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असोज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् । बलात्कारको आरोप लागेका सन्दीपले आफू नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि…