असोज ९ गतेदेखि अर्जुनधारामा गोल्डकप

इन्द्रकुमार राईशनिश्चरे । नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर अर्जुनधारा खेल मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट फुटबल क्लब बीच दोस्रो नव युवा गोल्डकप प्रतियोगिता हुने भएको छ । गोल्डकप आगामी असोज ९ गतेदेखि १६ गतेसम्म संचालन हुनेछ । स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नाराका साथ अर्जुनधारा नगरपालिका ४ र ७ स्थित नव…