बिर्तामोड । कार्यपालिकाको निर्वाचनपछि झापामा जिल्ला समन्यवय समितिको निर्वाचन तयारी थालिएको छ । स्थानीय तहहरुको कार्यपालिकाको गठन पश्चात १५ भित्र जिससको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार आवश्यक तयारी थालिएको छ । १५ स्थानीय तहको निर्वाचनपछि धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । दलहरुले कतिपय पालिकामा सहमतिमा कार्यपालिका सदस्य मनोनित गर्दै आएका छन् । कार्यपालिकाको अन्तिम निर्वाचन…