बिर्तामोड । नेकपा एमाले दमक नगर कमिटीको उपाध्यक्षमा विद्यार्थी नेता दिपेश दाहाल चयन भएका छन् । पालिकाको नेतृत्व चयनका बेला उपाध्यक्षमा सहमति जुटेको थिएन । उपाध्यक्ष बाहेक सबै पद्मा यसअघि नै नेतृत्व चयन भइसकेको थियो । सोमबार दमकको निर्वाचन समितिले दाहाल उपाध्यक्षमा सर्वसम्मत भएको निर्णय सार्वजनिक गरेको छ । नगर कमिटीको उपाध्यक्षका लागि नगरका सदस्य…