दमक । दमक प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकैसाथ पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानको चौथो स्थापना दिवसका अवसर पारेर दमकमा एक समारोहबीच सम्मान गरेको हो । प्रतिष्ठानले एकैसाथ फरक–फरक विधामा छवटा पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए । पुरस्कारमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको…