काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । नेकपा एमाले दमक नगर कमिटी झापाको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो । एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक…