मदनडाँगी–ताराबारी डिपु सडक निर्माण गरिँदै

विर्तामोड । झापाको दमक नगरपालिकाअन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माण थालिएको छ । दमक–१ र ५ वडा हुँदै दमक–४ को ताराबारी डिपुसम्मको सो सडकको शिलान्यास गरिएको छ । विश्व बैंकको सहयोगमा बन्न लागेको उक्त चार लेन सडकको नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले तोकिएको…