दमक । झापाको दमक – ८ मा शनिवार एउटा घरमा आगलानी हुँदा छिमेकी पालिकाको दमकलले निभाएको छ । आगो नियन्त्रणमा लिन दमक नगरपालिकाको दमकल भने आउन सकेन । जेनजी आन्दोलनका क्रममा अराजक समूहले दमकलमा क्षति पुराएको थियो । जेनजी आन्दोलनमा तोडफोड भएको दमक नगरपालिकाको दमकल ग्यारेजमा मर्मत भई रहेको नगर प्रहरी प्रमुख रुद्धजंग कार्कीले जानकारी…