कनकाईमा जारी महिला फुटबलको तेस्रो दिनको खेलमा दमक विजयी

कनकाई । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा दमक महिला फुटबल क्लबले जीत हासिल गरेको छ । सातौं संस्करणका रूपमा कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन भइरहेको छ । प्रतियोगिताको तेस्रो दिन आज शुक्रबार पारिजात महिला फुटबल क्लब सालबारी र दमक महिला फुबल क्लब बीच भएको…