बिर्तामोडको कृषिथोक बजारबाट भूकम्प पीडितलाई आर्थिक सहयोग

बिर्तामोड । कृषिथोक बजार व्यवस्थापन समितिको अगुवाइमा भूकम्प पीडितलाई सहयोग रकम पठाइएको छ । समितिका अध्यक्ष कृष्ण पौडेलले भूकम्प पीडितका लागि १ लाख ८ हजार ४ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइएको जानकारी दिए । कृषिथोक बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, व्यवसायीहरु र कर्मचारीहरुले सहयोग रकम संकलन गरेर जम्मा गरेको अध्यक्ष पौडेलले बताए । यस्तै,…