उच्च राजनीतिक संस्कार देखाउँदै विजेतालाई बधाई दिए खरेल र कोइरालाले

मेचीनगर - झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् । यसैगरी सोमबार साँझ मत परिणाम घोषणा भएसँँगै एमाले…