विद्यालयमा उम्मेदवारको छोरीले भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति

मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर सामाजिक…