झापा । हालै सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट झापामा पाँच जनाले उम्मेदवारी दिएका थिए । एक जना प्रतिनिधिसभा र चार जनाले प्रदेशसभामा उम्मेदवारी दिए । गठबन्धनबाट उम्मेदवार बनेका पाँचै जना पराजित भएका छन् । झापा १ मा प्रदेश उम्मेदवार बनेका श्यामविर लिम्बुलाई राप्रपाकी उम्मेदवार सविना बजगाईले पराजित गरेकी छन् । लिम्बुले १२ हजार २ सय २५…