जनतालाई सम्पन्न बनाउन राजनीति गरेको हुँ : देवराज घिमिरे

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले गरिव जनतालाई सम्पन्न बनाउन आफु राजनीतिमा आएको बताएका छन् । चुनावी घरदैलोमा रहेका घिमिरेले आफ्नो सारा जीवन नै जनताको लागि सुम्पिएको बताए । नेकपा एमालेका प्रदेश इञ्चार्ज समेत रहेका घिमिरेलाई पार्टीले जनताको काम गर्ने अवसर प्रदान गरेको छ । झापा–२ का जनताको जीवनमा…