गठबन्धन सरकारको उपहार, निजी क्षेत्रलाई प्रहार

अर्जुन मैनालीमुलुकलाई आर्थिक विकासको बाटोमा हिँडाउन सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघसस्था, गैरसरकारी संस्था, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आमजनताको सक्रिय भूमिका रहन्छ । आर्थिक विकासमा सरकारको सक्रियता, संलग्नता र भूमिका महत्वपूर्ण हुन्छ । नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुकमा विकासका हरेक पक्षहरूमा सरकारको भूमिका अझै बढी रहन्छ । आर्थिक विकासको नेतृत्व गर्ने, सहजकर्ता, समन्वयकर्ता,…