कर्णालीको स्करपियो अनियन्त्रित भई सय मिटर तल खसेको छ : इलाम प्रहरी

बिर्तामोड । बिर्तामोडस्थित कर्णाली सहकारीका पदाधिकारी सवार स्करपियो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलाम प्रहरीका प्रवक्ता गंगा बहादुर थापाले प्रारम्भिक अनुसन्धानमा स्करपियो अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खसेको जानकारी दिए । प्रवक्ता थापाका अनुसार गाडि खसेकै ठाउँमा छ, गाडिमा सवार सबैको उद्धार गरिएको छ भने संस्थाका उपाध्यक्ष इश्वरी…