प्रदेश नं १ प्रदेशसभा बैठक–नीति तथा कार्यक्रम छलफल सुरु

बिर्तामोड । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट पेश भएको आर्थिक वर्ष २०७९-८० वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भयो । छलफलमा प्रदेशसभा विभिन्न सदस्यले बोल्ने क्रम सुरु भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीमप्रसाद आचार्यले नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नभएको र यो कर्मकाण्डी हिसाबले आएकाले सच्याउन सदनको ध्यानाकर्षण…