सय जना नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिँदै डाउन टाउन युनिभर्सिटी

बिर्तामोड । भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नेपालका लागि पार्टनर रहेको लक्ष्मी एजुकेशन कन्सल्टेन्सीले सो कार्यक्रम बारे आज बिर्तामोडका पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu