दुबई विकास प्राधिकरणका निर्देशक र प्रसाईबीच भेटवार्ता

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ । गत शनिवार दुवई पुगेका प्रसाईले बुधबार दुबई विकास प्राधिकरणको औपचारिक भ्रमणको क्रममा प्राधिकरणका कार्यकारी निर्देशक महम्मदसँग भेट गरेका हुन् । उक्त भेटमा नेपालको जडिबुटीलाई दुबईको…