३२ हजार गणना हुँदा मेयरका उम्मेद्वारलाई बिर्तामोडमा तीन मत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मत गणना अन्तिम चरणमा पुगेको छ । वडा नं. ५, ६ र ७ नं. को गणना जारी छ । यस बाहेक सबै वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बिर्तामोडको वडा नं. १, २,३,४ र ९ मा एमालेले जितिसकेको छ भने वडा नं. ८ राप्रपा र १० मा कांग्रेस विजयी…