बिर्तामोड । झापाका १५ पालिकामा मतदान केन्द्र निर्माणको काम शुरु भएको छ । बुधबार देखि मतदान केन्द्र निर्माण थालिएको हो । आजसम्ममा केन्द्रहरुको निर्माण पुरा गर्ने बताइएको छ । स्थानीय तह चुनाव सञ्चालन गर्न झापाका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले २८६ मतदानस्थलका ७५५ वटा मतदान केन्द्रमा कर्मचारी…