बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रारम्भिक मत परिणाममा नकेपा एमाले अगाडि देखिएको छ । वडा नं. १ को मत गणना हुँदा सुर्यले मेयरमा ७१ रुख ४२, हलो १४, उपमा सुर्य ७३, हसिया २९, हलो १८ र वडाध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोले १२ मत प्राप्त गरेको छ । नयाँ अपडेटबिर्तामोडमा नेकपा एमालेको अग्रता कायमै रहेको…