बिर्तामोड । झापा जिल्लामा नेकपा एमालेभित्रको एकताले गठबन्धन अत्तालिएको छ । अत्तालिएको गठबन्धनका नेताहरुको विभिन्न अभिव्यक्तिले उनीहरु कमजोर भएको स्पष्ट भएको पाइन्छ । मंगलवार जिल्लाभर गठबन्धनले आयोजना गरेको सभामा नेताहरुले कमजोर अभिव्यत्तिले गठबन्धन अत्तालिएको भान भएको छ । पाँच दलीय गठबन्धनमा भागवण्डा नमिल्दा १५ पालिकामध्ये धेरै पालिकामा कांग्रेस–माओवादीले आआफ्नो उम्मेद्वारी दिएका छन् । गठबन्धनमा मेलमिलाप…