झापा । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि आजदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिए । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार…