बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगम कुँवरलाई स्थानीय संचारकर्मीहरुले पुराना फाइल खोल्ने सूझाव दिएका छन् । संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी कुँवर पुराना फाइल खोल्ने सन्दर्भमा आफु सकारात्मक रहेको बताए । ?????? शुक्रवार बिर्तामोड क्षेत्रका संचारकर्मीसँग आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी कुँवरले बिर्तामोड रहुञ्जेल सबै क्षेत्रसँग समन्वय गरेर सुरक्षा सेवामा काम गर्ने बताए…