झापाका ११ पालिकाका प्रमुख र अध्यक्षद्वारा सपथग्रहण

बिर्तामोड । झापाका नवनिर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले सपथग्रहण गरेका छन् । झापा जिल्ला अदालतमा आयोजित सपथग्रहण कार्यक्रममा प्रमुख र अध्यक्षहरुले सपथ लिएका हुन् । झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले प्रमुख र अध्यक्षहरुलाई सपथ खुवाएका छन् । मुख्य निर्वाचन अधिकृत गौतमबाट सपथ लिएका प्रमुख र अध्यक्षहरुले उपप्रमुख, उपाध्यक्षसहित वडाध्यक्ष, सदस्यहरुलाई सपथ गराउने छन्…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu