बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखा र पशुपंक्षी मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई र सहारा नेपाल साकोस…