चन्द्रकला भण्डारी झापा - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गर्नुभएको छ । जिल्लाका १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अनुगमन गर्न थालिएको…