बिर्तामोड । त्रिभुवन आर्मी क्लवले तीन वर्षअघि झापामा भएको पूर्वाञ्चल गोल्डकपको उपाधि वापतको रकम अझैसम्म नपाएको गुनासो गरेको छ । सो रकम दिलाइदिन आर्मीले झापाका सरोकारवाला पक्षसँग आग्रह गरेको छ । आइतवार झापा गोल्डकपको प्रिम्याच कन्फरेन्समा आर्मीका कोच नविन न्यौपानेले पूर्वाञ्चल गोल्डकप आयोजकले साढे ९ लाख रुपैयाँ नदिएको जानकारी दिए । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’…