अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने बताएका छन् । एमाले अर्जुनधाराले वडा नम्बर ९ मा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै गोम्देनले अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोटका साथ आफुहरु चुनावी मैदानमा होमिएको बताए । उनले अर्जुनधारालाई उत्कृष्ट बनाउने आफ्नो…