धर्मेन्द्र मामा बिर्तामोड । बिहान सबेरैदेखि साँझ अबेरसम्म कमला कम्प्युटरसँगै बिताउछिन् । उनका श्रीमान नरेन्द्र मिसिनसँगै खेलिरहेका हुन्छन् । समयभित्रै पुस्तकहरू छापेर हस्तान्तरण गर्नुपर्ने चटारो छ, उनीहरु दुवैलाई । काम सकिएको छैन भन्नु नपरोस् भन्ने पराजुली दम्पतिको चाहना छ । काममा निरन्तर लगनशीलताका साथ लाग्ने यी दम्पति अहिले झापाका चर्चित प्रेसहरुमध्ये पहिलो नम्बरमा बुद्ध अफसेट…