कृपालाई भोट गरिदिन आग्रह

बिर्तामोड । झापा बिर्तामोडकी कृपा पौडेललाई नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्समा विजयी गराउन उनका बुबा कुमार पौडेलले आग्रह गरेका छन् । उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेपछि कृपा जिताऔँ अभियानले बुधबार पत्रकार सम्मेलन गर्दै भोटको लागि अपिल गरेको हो । उनका बुवाले सबै समर्थकलाई भोट गर्न आग्रह गरेका हुन्…