विर्तामोड । झापामा आज थप १७० जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यू हुनेहरुमा गौरादह , अर्जुनधाराका एक-एक पुरुष र दमककी एक महिला रहेकी छन् । आज झापामा सबैभन्दा धेरै भद्रपुरमा ६० जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै कुल संक्रमित संख्या ६६ सय…