चारपानेका महिला नौमति बाजा संरक्षणमा सक्रिय

विर्तामोड । लोप हुँदै गएको नौमति बाजा संरक्षणमा महिलाहरुले सक्रियता देखाएका छन् । झापा विर्तामोड–२ चारपानेका महिलाहरुले बाजा संरक्षणमा विशेष चासो देखाएका हुन् । गत हप्तादेखि नौमति बजाउने तालिम समेत लिन थालेका छन् । उनीहरुलाई विर्तामोड–६ का दुर्गा प्रसाद ठटाल र अमृत बहादुर दर्नालले नौमति बजाउन सिकाइरहेका छन् । स्टेज र सडक नाटकमा देखिने चारपाने…