बिर्तामोड । झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । आज विहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय रविन राजवंशी (टल्के) लाई सार्वजनिक गरिएको छ । चौधरीकोे शव बुधबार विहान ६ बजे कनपा –३ एकान्त टोल नजिकै सुरुङा…