निजी प्रयोगशालाले पनि पीसीआर निःशुल्क गराउ – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले निजी प्रयोगशालालाई पनि निःशूल्क पीसीआर परीक्षण गराउन सरकारलाई आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको पूर्णपाठमा कुनै पनि बाहनामा पीसीआर परीक्षणमा शुल्क लिन नमिल्ने ठहर गरेको छ । सर्वोच्चले निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा…