बिर्तामोड । झापाको बिर्तामोडमा स्थापित सनलाइट इन्भेस्टमेन्ट प्रालिले आफ्नो आठौं साधारणसभा आज सम्पन्न गरेको छ । शनिबार कम्पनीको परिसर चारआलीमा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८०-८१ मा १० करोड ४ लाख बराबरको कारोबार गरेको जानकारी दिएको छ । प्रालिले पूर्व क्षेत्रमा सिसा र सिसाजन्य वस्तुहरूको थोक कारोबार गर्दै आएको छ । सनलाइट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष…