बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको थियो । उनलाई राजावादीहरुले आगजनी गरेको घरभित्र थुनेर हत्या गरेका थिए । नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर…