बिर्तामोड । निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी घोषणा गरिएको छ । बिर्तामोड – ७ मा रहेको वनको नयाँ नेतृत्व चयनका लागि बैशाख ४ गते निर्वाचनको मिति तोकिएको छ । निर्वाचन प्रचार प्रसार समितिले एक कार्यक्रमका बीच अध्यक्षमा सुर्य भट्टराईलाई उम्मेदवार घोषणा गरेको हो । भट्टराईको नेतृत्वमा घोषणा गरिएको उम्मेदवारहरुलाई…